• २६ भदौ २०८३, शुक्रबार
  • २ः३१ दिउँसो

विशेष अधिवेशन माग गर्दै लुम्बिनी प्रदेश प्रमुख समक्ष निवदेन

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार ०३:५१

लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता लगत्तै विपक्षी दलहरुले विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुख समक्ष निवेदन दिएका छन् ।

National Life

नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले प्रदेशसभाको विशेष अधिवेशन माग गरेका हुन् । माओवादी केन्द्रका लुम्बिनी प्रदेशसभा सचेतक तुलाराम घर्ती मगरका अनुसार काँग्रेस र माओवादी केन्द्रका सांसदहरु विशेष महाधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष निवेदन दिन पुगेका हुन् ।

१५ दिनभित्र अधिवेशन बोलाउन माग गर्दै निवेदन दिएको उनले बताए । अविश्वास प्रस्ताव दर्ता भएको एक महिनाभित्र संसदबाट सरकार प्रमुखले विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया