त्रिदेशीय क्रिकेट शृङ्खला: नेपालले फिल्डिङ रोजेपछि नेदरल्याण्डस ब्याटिङ्ग गर्दै
प्रकाशित मिति
२०७८ बैशाख ४ गते, शनिबार ०१:५८
काठमाडौँ : त्रिकोणात्मक ट्वेन्टी–२० क्रिकेट शृङ्खला अन्तर्गत शनिबार नेपालले नेदरल्याण्डससँग प्रतिस्पर्धा गरिरहेको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ्ग रोजेपछि अहिले नेदरल्याण्डसले ब्याटिङ्ग गरिरहेको छ।
नेदरल्याण्डसले ६ ओभरको खेल सकिँदा दुई विकेट गुमाइसकेको छ। कुशल भुर्तेल, आसिफ शेख र शाहब आलमले राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका छन्। उनीहरुले घरेलु प्रतिस्पर्धामा राम्रो प्रदर्शन गर्दै आएका छन्।
त्रिदेशीय शृङ्खलामा नेपाल, नेदरल्याण्डस र मलेसियाबिच प्रतिस्पर्धा हुँदैछ।
Related
Recent News
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
- वर्षाका कारण काठमाडौंमा फोहर संकलन प्रभावित हुन सक्ने
- वर्षाले देशभर कहाँ के हुँदैछ ?
- कृष्णभिरमा ग्याबियन वाल भासियो, नयाँ ट्र्याकसमेत जोखिममा
- संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेकाे सम्बोधन (पूर्णपाठ)
- जलवायु संरक्षणमा नेपालको योगदान दायित्वभन्दा बढी : प्रधानमन्त्री
- आज इन्द्रजात्रा मनाइँदै, कुमारीको रथयात्रा मुख्य आकर्षण
- यस्तो छ आजको मौसम
- नेपाल विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय बनाउँदैन:प्रधानमन्त्री बालेन्द्र शाह
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ







प्रतिकृया