• २७ भदौ २०८३, शनिबार
  • १०ः१३ बिहान

ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते

प्रकाशित मिति

२०७७ चैत्र २१ गते, शनिबार ०५:२८

सिमकोट : सिमकोट बजार प्रवेश गर्ने काठेचुली क्षेत्रमा ट्र्याक्टर दुर्घटना हुँदा दुई महिलासहित तीन जना घाइते भएका छन्।

National Life

 

दाउरा लोड गरिएको लु.४ त १४४८ नम्बर प्लेटको ट्र्याक्टर कच्ची सडकमा गुडिरहेका बेला जौबारीमा खसेको प्रत्यक्षदर्शी लोकेन्द्र रावतले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

 

घाइते हुनेमा सिमकोट गाउँपालिका–४ स्याम्नेकी कामना महत र ६ नम्बर वडाकी मञ्जु रोकाया छन्।

 

ट्र्याक्टरका सहचालक सुरज बिक पनि घाइते भएका छन्। घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

प्रतिकृया