भन्सार छलि लैजान लागेको सुन सहित पक्राउ
प्रकाशित मिति
२०७७ चैत्र २१ गते, शनिबार ०५:२२
काठमाडौं : लुकाई छिपाई भन्सार छलि लैजान लागेको करिब ५१६.७२० ग्राम सुनको वाला १ थान र विस्कुट आकारको ४ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक घर भएका विष्णु बहादुर भण्डारी र काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका-१का ५६ वर्षीय कमलकृष्ण केसी रहेका छन् ।
फ्लाई दुवाईको उडानद्वारा दुवईबाट काठमाडौं आएका विष्णु बहादुरलाई भन्सार
कार्यालय र विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा कमलकृष्ण उक्त धातु संकलन गर्न आएको खुल्न आएपछि अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट कमलकृष्ण समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
Related
Recent News
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया