नवीन र अल्बिनको ‘एकैछिन हासिदेउ’
प्रकाशित मिति
२०७७ चैत्र १३ गते, शुक्रबार ११:१६
काठमाडौं: गायकद्वय नवीन कटुवाल र अल्बिन मगरको स्वरमा रहेको गीत ‘एकैछिन हासिदेउ’ सार्वजनिक भएको छ । डान्सिङ बिटको यो पप गीतमा अल्बिनकै शब्द तथा संगीत र अल्मोडा राना उप्रेतीको एरेञ्ज छ ।
सुमन सिंगधन लामाले निर्देशन भिडियोमा एलिशा शर्मा र सागर परियार फिचर्ड छन् । भिडियोमा अतिश जैरोको कोरियोग्राफी, अनिल के मानन्धरको छायांकन, शिलन लम्सालको सम्पादन तथा रंग संयोजन र दिप्सन परियारको श्रृंगार छ ।
भिडियो मगर पुन म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । म्युजिक भिडियोलाई एक्स–डिक्याम मोसन पिक्चर्सले तयार पारेको हो ।
Related
Recent News
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया