काठमाडौँमा एक हजार र पाँच सयका नक्कली नोट, प्रिन्टरसहित दुई जना पक्राउ
प्रकाशित मिति
२०७७ चैत्र १२ गते, बिहीबार १२:३८
काठमाडौँ- प्रहरीले नक्कली नेपाली रुपैयाँका नोटसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको गढी गाउँपालिका घर भई काठमाडौँको बाफल बस्ने ३९ वर्षीया माया तामाङ र रौतहटको गुजारा नगरपालिकाका ३५ वर्षीय गनबहादुर लोप्चन छन्। प्रहरीले उनीहरुको साथबाट एक हजार दरका ५१ थान र पाँच सय दरका ५७ थान नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ।
उनिहरुको साथबाट प्रिन्टर मेसिन, फोटोकपी पेपर, पेपर कटरलगायत सामग्री पनि बरामद भएको प्रहरीले जनाएको छ।
कलङ्कीस्थित फुटपाथमा तरकारी किन्नेक्रममा मायाले नक्कली नोट दिएको फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
Related
Recent News
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया