• २८ भदौ २०८३, आइतबार
  • ११ः१९ बिहान

नयाँ राहदानी नबनाउन विभागको अनुरोध

प्रकाशित मिति

२०७७ चैत्र १२ गते, बिहीबार १२:४४

काठमाण्डौं: राहदानी विभागले अत्यावश्यकबाहेक नयाँ मेसिन रिडेबल राहदानी एमआरपी नबनाउन अनुरोध गरेको छ ।

National Life

विभागले छिट्टै गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युतीय राहदानी ई–पासपोर्ट जारी हुने भएकाले एमआरपी बनाएर घरमा नराख्न अनुरोध गरेको हो ।

विभागले सूचना जारी गर्दै तत्काल विदेश जान आवश्यक नभएका व्यक्तिहरुले पनि बहाल अवधि सकिन लागेका राहदानीको नविकरण गर्ने गरेको पाइएकाले सो कार्य नगर्न अनुरोध गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया