• २४ भदौ २०८३, बुधबार
  • ३ः२१ दिउँसो

चीनको जिम्मामा पुग्यो चक्रपथको दोस्रो खण्ड विस्तारको काम

प्रकाशित मिति

२०७७ चैत्र १२ गते, बिहीबार ०७:५९

काठमाडौं: कलंकीदेखि महाराजगन्ज–धोबीखोला चक्रपथ दोस्रो खण्ड विस्तार अब चीन सरकारको जिम्मामा पुगेको छ ।

National Life

चक्रपथ विस्तार दोस्रो खण्ड अन्तर्गत विस्तारको पूर्वतयारी सकिएसँगै चीन सरकारलाई आमन्त्रण गर्न लागिएको हो ।

विस्तारका लागि चीनबाट टोली आएसँगै काम सुरु हुने जनाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार विस्तारस्वरुप पूर्वतयारीको मुख्य काम सकिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

मुआब्जा वितरण प्रक्रियापछि अब काम सुरु गर्न सकिने अवस्था रहेको खबर राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

प्रतिकृया