• २८ भदौ २०८३, आइतबार
  • ११ः५५ राती

बलम्बुको सडकपेटीमा ३५ वर्षिय पुरुषको शव फेला

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार १२:०६

काठमाडौं । काठमाडौंको बलम्बुस्थित सडक पेटीमा शव फेला परेको छ ।

National Life

करिब ३५ वर्षका पुरुषको शव सडक पेटीमा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।

शव पहिचान हुन बाँकी छ । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया