• २५ भदौ २०८३, बिहीबार
  • ८ः१८ राती

कुमारी बैंक र मेरिना इम्पेक्सबीच छुट दिने सम्झौता

प्रकाशित मिति

२०७७ चैत्र २ गते, सोमबार ०६:४४

काठमाडौ: कुमारी बैंक र मेरिना इम्पेक्सबीच बैंकका कार्डवाहकलाई छुट दिने सम्बन्धि सम्झौता भएको छ । बैंक र इम्पेक्सबीच मेरिना इम्पेक्सबाट प्रदान गरिने सिलाइसम्बन्धी सेवामा बैंकका डेबिटरक्रेडिट कार्डवाहकलाई छुट दिने सम्झौता भएको हो ।

National Life

सम्झौतापत्रमा बैंकको तर्फबाट मार्केटिङ प्रमुख नवीनमुनि वज्राचार्य तथा मेरिना इम्पेक्सको तर्फबाट प्रबन्ध निर्देशक गोकुल खड्काले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि मेरिना इम्पेक्सले काठमाडौंको बागबजार, नयाँ सडक, ललितपुरको गाबहाललगायत विभिन्न शाखाबाट सर्टिङसुटिङ लगायत सम्पूर्ण सिलाइसम्बन्धी सेवामा बैंकको डेबिटरक्रेडिट कार्डबाट भुक्तानी गरे कार्डवाहकले २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया