• २९ भदौ २०८३, सोमबार
  • २ः५९ राती

झण्डै ८ अर्ब पर्ने साढे दुइ किलो युरेनियम बौद्धबाट नियन्त्रणमा

प्रकाशित मिति

२०७७ फाल्गुन २८ गते, शुक्रबार ०६:२६

काठमाडौं : झण्डै आठ अर्ब रुपैयाँ पर्ने करिब साढे दुई किलो युरेनियम काठमाडौंको बौद्धबाट नियन्त्रणमा लिइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएअनुसार आज अपरान्ह् सो युरेनियम बौद्धबाट नियन्त्रणमा लिइएको हो ।

National Life

सो युरेनियम सहित चार जना व्यक्ति पनि प्रहरी नियन्त्रणमा लिइएको महानगरिय प्रहरी कार्यालयद्वारा जानकारी दिइएको छ । नेपालमा यति ठूलो परिमाणमा पहिलो पटक युरेनियम नियन्त्रणमा लिइएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया