म्यानचेस्टर सिटीको शानदार जित
प्रकाशित मिति
२०७७ फाल्गुन २७ गते, बिहीबार ०६:५१
उपाधि होडमा निकै बलियो बनेर प्रस्तुत भएको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शानदार जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ५–२ ले पराजित गरेको हो ।उसका लागि केविन डी ब्रूयनाले १५ र ५९ औँ तथा रियाद महरेजले ४० र ५५ औँ मिनेटमा गरि दुई–दुई गोल गरे ।
इल्केयी गुण्डोगानले पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरे । साउथह्याम्पटनका लागि वार्ड–प्रावसीले २५ औँ मिनेटमा पाएको पेनाल्टीमा तथा एडम्सले ५६ औँ मिनेटमा गोल गरे ।
जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २९ खेलबाट ६८ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड १४ अंकले पछि छ र उसले एक खेल कम खेलेको छ ।
Related
Recent News
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया