भक्तपुरको गठ्ठाघरबाट जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
प्रकाशित मिति
२०७७ फाल्गुन २३ गते, आईतवार ०४:०९
भक्तपुरः मध्यपुर थिमि नगरपालिका–३ कौशलटारमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको धनगढी नगरपालिका–४ सन्तनगर घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ कौशलटार बस्ने २७ वर्षीय दुर्गानन्द चौधरी महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
चौधरीले विभिन्न प्रभोलनमा पारी विवाह गर्छु, घुम्न जाउ भनी बोलाई उदयपुरको गाईघाटबाट बसमा चढाई भक्तपुरको कौशलटार स्थित डेराकोठामा ल्याई पटक–पटक जवरजस्ती करणी गरेको भन्ने पीडितले महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा दिएको किटानी जाहेरीको आधारमा मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरिएको परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
Recent News
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
- प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
- सिंहदरबारभित्र यूएनडीपीको गाडीले रास्वपा सांसदको गाडीलाई ठक्कर
- सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो २२औँ वार्षिक साधारण सभा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया