• ५ साउन २०८३, मंगलबार
  • ४:१९ बेलुका

प्रचण्ड-नेपाल समूहको पत्र संसद सचिवालयमा दर्ता

प्रकाशित मिति

२०७७ फाल्गुन २३ गते, आईतवार ०४:१८

काठमाडौं : नेकपा प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेता परिवर्तनको जानकारी पत्र अन्ततः संसद सचिवालयमा दर्ता भएको छ । संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको हस्ताक्षरित निर्णयसहितको निवेदन लिएर आइतबार दिउँसो उक्त समूह सचिवालय पुगेको थियो ।

तर सचिवालयका महासचिब भरतराज गौतमले यस विषयमा कानुनी परामर्श गरी निर्णय लिने बताएका थिए । शुक्रबार दलको नेताबाट केपी ओलीलाई हटाउँदै सो समूहले ११५ जना सांसदको हस्ताक्षर संसद सचिवालयमा बुझाएको हो ।

Kamana Sewa

 

Classic Tech Desktop

प्रतिकृया