दाहाल–नेपाल समूहको पत्र संसद सचिवालयमा दर्ता भएन
प्रकाशित मिति
२०७७ फाल्गुन २३ गते, आईतवार ०२:४१
काठमाडौ: नेकपाको दाहाल–नेपाल समूहले संसदीय दलको नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको जानकारीसहितको पत्र संसद सचिवालयल दर्ता गर्न अस्वीकार गरेको छ।
दाहाल र नेपाल आफू पक्षका सांसदसहित दलको नेतामा प्रचण्ड निर्वाचित भएको पत्र लिएर संसद सचिवालय गएका हुन्।तर संसद सचिवालयका महासचिव भरतराज गौतमले नेकपा औपचारिक रुपमा एक रहेको र दलको नेता केपी शर्मा ओली नै रहेकाले कानून अनुसार पत्र स्वीकार गर्न नमिल्ने बताएका हुन्।
दाहाल–नेपालले पत्र दर्ता गर्न दबाब दिएपछि महासचिव गौतमले कानूनी टिमसँग सल्लाह गर्नु पर्ने बताएका छन्।
Related
Recent News
- सेयर कारोबारमा पूँजीगत लाभकर घटाउने सरकारको घोषणा
- यसपालि पनि दशैँमा नयाँ नोट नपाइने, सुकिला नोट वितरण गर्ने तयारी
- प्रभु बैंकका संचालक तथा कर्मचारीद्धारा बाढी प्रभावितलाई ४० लाख ८० हजार ५० पचास सहयोग
- ऋषि पञ्चमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
- पोखराका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी, एक महिनाभित्र बसपार्क खाली गरिने
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
- भोटेकोशी विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहार सरकारले लिने
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया