उपहार पर्यो भन्दै ठगी गरेको अभियोगमा पक्राउ
प्रकाशित मिति
२०७७ फाल्गुन १३ गते, बिहीबार ०३:१३

काठमाडौं: उपहार पर्यो भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बस्ने पर्सा पोखरिया नगरपालिका-७ घर भएका २६ वर्षीय दिपक कुमार दुबे लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले विभिन्न मितिमा उपहार पर्यो भनी प्रलोभनमा पारी पीडितलाई आइएमई मार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ याङरिमा हिलसिटीबाट उनीहरुलाई नगद ५३ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Related
Recent News
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- नेप्सेमा आज गिरावट, कारोबार रकम पनि घट्यो
- ७४१ प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस, सूची सार्वजनिक
- रास्वपाका सांसदले ‘निलो रिबन’ लगाएकोप्रति कांग्रेसको आपत्ति, बैठक आधा घण्टाका लागि स्थगित
- गत वर्षभन्दा ८८ अर्ब बढी राजस्व संकलन, ११ महिनामा १० खर्ब २७ अर्ब उठ्यो
- अकुत सम्पत्ति कमाएका यातायातका अधिकृतविरुद्ध मुद्धा दायर
- उद्योग मन्त्रालयको बजेट वितरण: मन्त्रीको जिल्लामै २१ करोडको सडक योजना
- रास्वपाले आजको प्रतिनिधि सभामा ‘निलो रिबन’ लगाएर विरोध गर्ने
- एससीटी यूपीआई कार्ड ग्राहकलाई मौलाकाली केवल कारमा १०% छुट
- सुर्य थापाको रास्वपाप्रति कटाक्ष- एक दिनभरि उभिएर नारा लगाउन पनि नसक्ने ‘बोइलर’ हरू !
Crime
Politics
- सुर्य थापाको रास्वपाप्रति कटाक्ष- एक दिनभरि उभिएर नारा लगाउन पनि नसक्ने ‘बोइलर’ हरू !
- ओलीमा आफ्ना गलत क्रियाकलापमाथि पर्दा हाल्ने चतुर्याई प्रवृत्ति छ- भीम रावल
- प्रमुख पाँच दल प्रमुख सचेतकसँग छलफलमा सभामुख
- रास्वपासँग सभामुखको छलफल
- गोकुल बास्कोटाको रास्वपामाथि कटाक्ष- यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन होला !
प्रतिकृया