• ४ साउन २०८३, सोमबार
  • १:५६ बिहान

सुनको मूल्यमा भारी गिरावाट, तोलामा कति?

प्रकाशित मिति

२०७७ फाल्गुन ७ गते, शुक्रबार ११:४०

काठमाडौं: नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा गिरावट आएको छ।

बिहीबार प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार रुपैयाँले ओरालो लागेर ८८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Kamana Sewa

तेजावी सुनको मुल्य आज ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैँया घटेको छ।

Classic Tech Desktop

शुक्रबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिकृया