• १२ असोज २०८३, सोमबार
  • ६ः०० बिहान

पाल्पामा पुसदेखि हराएकी महिला मृत फेला

प्रकाशित मिति

२०७७ माघ २३ गते, शुक्रबार ०५:५२

बुटवल: पाल्पामा आज एक महिलाको शव सडेको अवस्थामा फेला परेको छ। जिल्लाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सिप्लिकान सामुदायिक वनमा तानसेन नगरपालिका–८ बस्ने वर्ष ७७ कि हिराकुमारी चिदिको शव फेला परेको प्रहरीले जनाएको छ।

National Life

महिलाको शव सडेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ। उनी पुस ४ गतेदेखि हराइरहेकी थिइन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया