• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

नायिका नीता लेख्छिन् नचिन्नेहरुको भिडमा अझै हिँड्नुछ‘

प्रकाशित मिति

२०७७ माघ २० गते, मंगलवार ०२:४४

काठमाडौं- चर्चित नायिका नीता ढुंगानाले जिन्दगीको रंगमञ्चमा अझै धेरै भूमिका निभाउन बाँकी रहेको बताएकी छिन् । सामाजिक सञ्जाल फेशबुकमा आफ्नो फोटो सेयर गर्दै उनले यस्तो लेखेकी हुन् ।

उनले अघि लेखेकी छिन्–”धेरै चिज अचानक हुन्छ मान्छेको जिवनमा‘ जिन्दगीको रङ्गमन्चमा अझै धेरै भुमिका निभाउनु बाँकी छ जिन्दगीमा भोगाईहरुको, देखाईहरुको, सुनाईहरुको, अनुभव अति नै आवश्यक छ, त्यसैले जिन्दगीलाई अझै धेरै भोग्नु छ, अझै धेरै देख्नु छ, अझै धेरै सुन्नु छ र नचिन्नेहरुको भिडमा अझै हिड्नु छ‘ ।

Kamana Sewa

 

Classic Tech Desktop

 

प्रतिकृया