• ९ असोज २०८३, शुक्रबार
  • ३ः३३ दिउँसो

पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अवहेलना मुद्दा दर्ता

प्रकाशित मिति

२०७७ माघ १३ गते, मंगलवार ०४:००

काठमाडौंः पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

National Life

मंगलबार राजाराम घिमिरेसहितका ४ जनाले ढुंगानाविरुद्ध दिएको अवहेलना मुद्दा सर्वोच्च प्रशासनले दर्ता गरेका हुन् ।

ढुंगानाले केही दिनअघि न्यायाधीशविरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै उनीहरुले अवहेलना मुद्दा दर्ता गरेको बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

ढुंगानाले अदालतले शत प्रतिशत संसद ब्यूँताउनुपर्छ, सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्छ भनी टिप्पणी गरेका थिए ।

प्रतिकृया