• ७ असोज २०८३, बुधबार
  • ११ः१२ राती

गणतन्त्र दिवसमा भारतले देखायो शक्ति प्रर्दशन

प्रकाशित मिति

२०७७ माघ १३ गते, मंगलवार १२:३४

एजेन्सी: भारतले आज ७२ औं गणतन्त्र दिवस मनाइरहेको छ । यस अवसरमा दिल्लीको राजपथमा परेड चलिरहेको छ ।

National Life

जहाँ भारतले विश्वसामु आफ्नो शक्ति प्रदर्शन गरेकाे छ । भारतले राफेल लडाकु विमान, साथै विभिन्न भागको संस्कृतिको झलक पनि देखाइदैछ । राष्ट्रपति, प्रधानमन्त्री र अन्य सेलिब्रेटीहरूले यस राष्ट्रिय चाडका लागि देशवासीहरूलाई बधाई दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया