• ७ असोज २०८३, बुधबार
  • १०ः१९ राती

सुनको मूल्य तोलामा ४ सयले बढ्यो

प्रकाशित मिति

२०७७ माघ १३ गते, मंगलवार १२:२३

काठमाडौं: मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको छ। सोमबार ९२ हजार ४ सयमा कारोबार भएको सुन आज ४ सयले बढेको हो।

National Life

सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य १२ सय ५५ रुपैयाँ तोलमा कायम छ ।

अघिल्लो दिन चाँदी तोलामा ५ रुपैयाँले बढी थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया