• ७ असोज २०८३, बुधबार
  • ८ः१३ राती

आज घट्यो  सुनको मुल्य  

प्रकाशित मिति

२०७७ माघ १२ गते, सोमबार ११:१५

काठमाडौं:आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । आइतबार २ सय रुपैयाँले सुनको मुल्य घटेको हो ।

National Life

आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मुल्य ९२ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । आइतबार ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदी तोलामा सोमबार १ हजार २६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया