• ७ असोज २०८३, बुधबार
  • ९ः३४ राती

आज नेपाली बजारमा सुनको मुल्य?

प्रकाशित मिति

२०७७ माघ ११ गते, आईतवार ११:५०

काठमाडौं: आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । आइतबार ३ सय रुपैयाँले सुनको मुल्य घटेको हो ।

National Life

आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुनको मुल्य ९२ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९२ हजार १ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । शुक्रबार ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, चाँदी तोलामा १५ रुपैयाँले घटेर आइतबार १ हजार २६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया