• ११ असोज २०८३, आइतबार
  • ८ः१९ राती

आज २३२ संक्रमित थपिए

प्रकाशित मिति

२०७७ माघ १० गते, शनिबार ०४:४४

काठमाडौं- नेपालमा कोरोना भाइरसका आज २ सय ३२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६९ हजार १ सय ८० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

National Life

आज ३८६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६३ हजार ७ सय ३४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया