• ११ असोज २०८३, आइतबार
  • ७ः४४ बेलुका

थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९९४ पुग्यो

प्रकाशित मिति

२०७७ माघ १० गते, शनिबार ०४:३८

काठमाडौं -नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

National Life

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९९४ पुगेको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया