• २७ भदौ २०८३, शनिबार
  • ४ः५६ बेलुका

रुकुम पूर्वमा अटो दुर्घटनाः चालकको मृत्यु, दुई जना घाइते

प्रकाशित मिति

२०७७ माघ ८ गते, बिहीबार १०:४४

रुकुम पूर्व: रुकुम पूर्वको भुमे गाउँपालिका-१ लुकुममा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

National Life

रा १ ह ४०९९ नम्बरको अटो दुर्घटना हुँदा चालक १७ वर्षका आशिष विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

१४ वर्षकी अञ्जली विक र १५ वर्षकी एलिना विक घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीको भनाई छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया