• २८ भदौ २०८३, आइतबार
  • १ः५३ राती

ओलीले दिए अमेरिकाका नवनियुक्त राष्ट्रपति बाइडेनलाई बधाई

प्रकाशित मिति

२०७७ माघ ८ गते, बिहीबार ०८:५१

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेनलाई बधाइ दिएका छन्।

National Life

बिहीबार सामाजिक संजाल ट्वीटरमार्फत् ओलीले बाइडेनलाई बधाई तथा शुभकामना दिएका हुन् ।

ओलीले शुभकामना दिदैं दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप सृदृढ हुने विश्वास पनि व्यक्त गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

बाइडेनले बुधबार अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिनुका साथै पद सम्हालेका छन्।

प्रतिकृया