• २७ भदौ २०८३, शनिबार
  • ४ः१३ बेलुका

सर्लाहीमा बस दुर्घटनाः दुई जनाको मृत्यु, १७ जना घाइते

प्रकाशित मिति

२०७७ माघ ८ गते, बिहीबार ०८:५७

मलंगहवाः सर्लाहीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन्।

National Life

दाङबाट काँकडभिट्टाका लागि छुटेको ना ५ ख ४४ ८८ नम्बरको बस हरिवन नगरपालिका–४ मा दुर्घटना हुँदा दाङका ३६ वर्षीया राजकुमारी चौधरी र २३ वर्षीया रिता चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका चार जनाको वीरगन्जमा र १३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बस दुर्घटनाको कारण खुलेको छैन्।

प्रतिकृया