• २७ भदौ २०८३, शनिबार
  • ६ः१५ बिहान

जर्मन बुण्डेस लिगा फुटबलमा बार्यन म्युनिखको जित

प्रकाशित मिति

२०७७ माघ ८ गते, बिहीबार ०८:१३

एजेन्सीः जर्मन बुण्डेस लिगा फुटबलमा रोबर्ट लेवान्डोस्कीको गोलमा बार्यन म्युनिखले जित दर्ता गरेको छ।

National Life

बुधबार राति भएको खेलमा बार्यन म्युनिखले एफसी अग्सबर्गलाई १–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा १३ औँ मिनेटमा पाएको पेनाल्टीमा लेवान्डोस्कीले गोल गरेर टिमलाई जित दिलाएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

जितसँगै शीर्ष स्थानको बार्यन म्युनिखले १७ खेलबाट ३९ अंक जोडेको छ ।

 

प्रतिकृया