• ११ असोज २०८३, आइतबार
  • ३ः४० दिउँसो

विघटनविरुद्ध जनतामा जानुपर्छः प्रचण्ड

प्रकाशित मिति

२०७७ माघ ६ गते, मंगलवार ०७:५३

काठमाडौं:नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा विघटनविरुद्ध जनतामा जाने बताएका छन् । अध्यक्ष प्रचण्डले आफू निकट अखिल नेपाल महिला सङ्घको भेलालाई राजधानीमा सोमबार सम्बोधन गर्दै उनले भने, “जनताले आफ्नो फैसला दिन ढिला गर्न हुँदैन । यसले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई पनि सजिलो होला ।”

National Life

सर्वोच्च अदालतमा चलिरहेको मुद्दा कानुन व्यवसायीले लड्ने भएकाले जनताको बीचमा पुगेर प्रतिनिधि सभा विघटनविरुद्ध सङ्घर्षको आँधी सिर्जना गर्न पार्टी नेता तथा कार्यकर्तालाई उनको आग्रह छ । गोरखापत्र दैनिकबाट

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया