• २१:२१ २०८० चैत्र १६ गते
  • 9:21 pm

घरभित्रै महिला मृत फेलाः आशंकामा श्रीमान पक्राउ

प्रकाशित मिति

२०७७ माघ ५ गते, सोमबार ०३:५१

death e1615685801961

हेटौडाः मकवानपुरको मकवानपुर गढी गाउँपालिका-२ स्थित भालङटारमा एक महिला घरभित्रै मृत फेला परेकी छन् ।

सोमबार बिहान ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत फेला परेकी हुन् ।

घटनाबारे जानकारी पाएलगत्तै घट्ना स्थल पुगेको प्रहरी टोलीले मृतकको श्रीमान ४६ वर्षीय देवराज गोलेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटना संकास्पद देखिएका कारण देवराजलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

प्रतिकृया