• २ असोज २०८३, शुक्रबार
  • १२ः२७ राती

रविभवनस्थित एक अपार्टमेन्टमा भीषण आगलागीः नियन्त्रण प्रयास जारी

प्रकाशित मिति

२०७७ माघ ५ गते, सोमबार ०३:४०

काठमाडौंः काठमाडौंको रविभवनस्थित एक अपार्टमेन्टमा भीषण आगलागी भएको छ।

National Life

अहिले पनि आगलागी भइरहेको र नियन्त्रण प्रयास जारी रहेको बताइएको छ ।

आगो नियन्णका लागि, काठमाडौं, ललितपुर र भक्तपुरका दमकल, अग्नि नियन्त्रक र प्रहरीले प्रयास गरिरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यदपी आगलागीबाट कति क्षति भयो भन्ने विवरण खुल्न सकेको छैन ।

 

प्रतिकृया