स्वचालित बत्ती जडानका लागि अध्ययन सुरु
प्रकाशित मिति
२०७७ माघ ५ गते, सोमबार ०९:१८

काठमाडौं: काठमाडौं उपत्यकामा कृत्रिम वौद्धिकतामा आधारित स्वचालित विद्युतीय बत्ती जडान गर्न अध्ययन प्रक्रिया अगाडि बढाइएको छ । नयाँ प्रणालीको बत्तीले सडकमा सवारी साधन नभएको अवस्थामा पनि निर्धारण गरिएको समयानुसार नै साङ्केतिक चिह्न र बत्ती परिवर्तन गर्ने छ । सडकमा सवारी साधनको चाप हेरेर मेसिनले स्वतः साङ्केतिक चिह्न र बत्ती परिवर्तन गर्ने छ ।
सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रमअन्तर्गत उपत्यकामा ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ ट्राफिक लाइट जडान गर्ने उद्देश्यले अध्ययन र डिजाइन गर्न सडक विभागले परामर्शदाता नियुक्त प्रक्रिया अगाडि बढाइसकेको छ । नेपालमा पहिलो पटक ट्राफिक व्यवस्थापन गर्न यो प्रणाली जडान गर्न लागिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।
Related
Recent News
- सरकार र आन्दोलनरत शिक्षकहरुबीच वार्ता जारी
- कान्ति लोकपथ १५ दिन बन्द हुने
- कांग्रेस नेता तथा पूर्वमन्त्री डंगोलको निधन
- भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार छौँ : इरान
- कस्तो रहनेछ आजको मौसम ?
- एनआरएनए गैरराजनीतिक हुनुपर्छ : महामन्त्री गगन थापा
- फेसबुकलाई सरकारको ७ दिने समयसीमा, दर्ता नभए प्रतिबन्ध लगाउने चेतावनी
- निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर प्रतिस्पर्धात्मक प्रणाली ल्याउनुपर्छः प्रा.डा.न्यौपाने
- शिक्षामन्त्री पन्तको आह्वानपछि वार्ता गर्न मन्त्रालय पुगे आन्दोलनरत शिक्षक
- “हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ” : परराष्ट्र सचिव राई
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया