पीएसजी लिग वान शीर्ष स्थानमा
प्रकाशित मिति
२०७७ माघ ४ गते, आईतवार ०७:२३

एजेन्सी- पेरिस सेन्ट जर्मेन पीएसजी लिग वानको शीर्ष स्थानमा पुगेको छ ।शनिबार राति घरेलु टोली एन्जर्समाथि १–० को जित निकाल्दै पीएसजी लिग वानको शीर्ष स्थानमा पुगेको हो ।
डिफेन्डर लेविन कुरजवाले दोस्रो हाफमा गरेको गोल नै पीएसजीका लागि निर्णायक बन्यो ।
जितसँगै पीएसजीले दोस्रो स्थानको लियोनसंग २ अंकको अग्रता लिएको छ । यद्यपि लियोनले एक खेल कम खेलेको छ । पीएसजीको २० खेलबाट ४२ अंक छ । एन्जर्स ३० अंकसहित सातौँ स्थानमा छ ।
Recent News
- उपत्यका लगायत देशका विभिन्न स्थानमा तापक्रम बढ्दो क्रममा, सतर्क हुन सुझाव
- नेपाल ओलम्पिक कमिटीका १६ वटै बैंक खाता रोक्का
- तीन चिनियाँ अन्तरिक्ष यात्री तियानगोङ अन्तरिक्ष स्टेसन पुगे
- आइपिएलमा आज चेन्नई र सनराइजर्स आमनेसामने
- आज भूकम्प स्मृति दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै
- आजको मौसम कस्तो रहनेछ ?
- प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै
- संसदको बजेट अधिवेशन आजदेखि शुरु, यस्तो छ कार्यसूची
- नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ
- भारतले प्रत्येक आतंककारी र उनीहरूलाई समर्थन गर्नेहरूलाई पनि पहिचान गर्नेछ र दण्ड दिनेछ- मोदी
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया