• ०६:२१ २०८१ बैशाख ७ गते
  • 6:21 am

हामी पनि यता छौं है- विना मगर यता

प्रकाशित मिति

२०७७ माघ ३ गते, शनिबार ०१:४५

22 e1610783997997

काठमाडौं– मन्त्रीबाट राजीनामा दिएपछि विना मगर फुर्सदिली भएकी छिन् । कार चलाउन सौखिन उनी सडकमा देखिइरहन्छिन् ।

यसपटक उनले दुई छोरा र भाञ्जीसहित कार चलाइरहेको तस्बिर फेसबुक वालमा राखेकी छिन् । उनले तस्बिरमा लेखेकी छिन्ः हामी पनि यता छौं है.

खानेपानी मन्त्रीबाट हालै राजीनामा दिएकी विना मगर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी पनि हुन् ।

उनका पति प्रकाश दिंवगत भइसकेका छन् । प्रकाशको जेठी पत्नीबाट एक र विनाका तर्फबाट एक गरी दुई छोरा छन् । उनीहरु दुवै विनासँगै हुर्किइरहेका छन् ।

प्रतिकृया