• २६ भदौ २०८३, शुक्रबार
  • ६ः०१ बेलुका

ओलीको असंबैधानिक कदमको साक्षी प्रचण्ड-नेपाल हुन: डा. कोइराला

प्रकाशित मिति

२०७७ माघ ३ गते, शनिबार ०१:२५

विराटनगर: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले असंर्बधानिक कदमका दोषी प्रचण्डर माधव नेपाल भएको स्पष्ट पार्नुभएको छ ।

National Life

मानव अधिकार तथा शान्ति समाज मोरङको साधारण सभालाई बिराटनगरमा उदघाटन गर्नुहुदै नेता कोइरालाले प्रधानमन्त्री के पी शर्माले विगतमा चालेका असंबैधानिक कदममा सहयोग समर्थन गरेकाले यो दिन आएको बताउनुभयो ।

ओलीले सत्ताको बागडोर समाले देखि नै भष्टाचार असंबैधानिक निर्णय गर्दै आएको बेला प्रचण्ड नेपाल साक्षी बसेको यो दिन आएको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिनीधिसभा विघटनको मुद्दा मुलुकका लागि संवेदनशिल विषय भएकाले देशलाई अन्योलताबाट अन्त्य गर्न सर्वोच्च अदालतले जति सक्यो छिटो फैसला गर्नुपर्ने बताउनुभएको छ ।

नेता कोइरालाले प्रतिनीधिसभा विघटनको मुद्दामा अदालतलाई जति सक्यो छिटो फैसला दिन आग्रह गर्नुभएको छ ।

प्रतिकृया