• १४ असोज २०८३, बुधबार
  • ३ः०३ दिउँसो

डिएसपी डम्बर केसीको निधन

प्रकाशित मिति

२०७७ माघ १ गते, बिहीबार ०४:२३

काठमाडौं- नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक डिएसपी डम्बर बहादुर केसीको बुधवार राती प्रहरी अस्पताल महाराजगञ्जमा निधन भएको छ ।

National Life

पेटको क्यान्सरबाट पिडीत केसी पुस २७ मा प्रहरी अस्पतालमा भर्ना भएका थिए । गतराति उनको निधन भएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले मातृभूमिलाई बताए ।

केही समयअघि उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा दरबन्दी भएका केसी खानेपानी बोर्डमा कार्यरत थिए । बाग्लुङका स्थानिय हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया