• १२ असोज २०८३, सोमबार
  • १ः३५ राती

पछिल्लो २४ घण्टामा थप ४८८ जना कोरोना संक्रमित थपिएः १० जनाको मृत्यु

प्रकाशित मिति

२०७७ पुष २७ गते, सोमबार ०४:०९

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४८८ जना कोरोना संक्रमित थपिएका छन्।

National Life

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५२७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ। हाल देशभर ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय २७ पुगेको छ।

प्रतिकृया