• १४ असोज २०८३, बुधबार
  • ८ः०३ राती

‘काफल गेडी कुटुक्कै’ बोलको गीत सार्वजनिक

प्रकाशित मिति

२०७७ पुष २६ गते, आईतवार १२:३२

काठमाडौं: गायक समिर मोक्तान र ममता गुरुङको स्वर रहेको ‘काफल गेडी कुटुक्कै’ बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत युट्युबमार्फत शनिवार सार्वजनिक गरिएको हो ।

National Life

गीतमा चर्चित गीतकार डी=पी खनालको शब्द रचना, शकंर थापा “स्माइल” को संगीत तथा उदय राज पौडेलको संगीत संयोजन छ ।

गीतको भिडियोमा डान्सर सुशान्त खत्री र एलिसा राईको नृत्य देख्न सकिन्छ । यस्तै भिडियोमा राजिव समरको निर्देशन सुप्रिम पराजुलीको सम्पादन र अर्जुन तिवारीको देख्न सकिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै भिडियोमा सुशान्त खत्रीकै कोरीयोग्राफी रहेको रहेको छ ।

 

प्रतिकृया