• १४ असोज २०८३, बुधबार
  • ७ः२५ बेलुका

प्रधानमन्त्री ओलीले आज राष्ट्रय सभामा सम्बोधन गर्दै

प्रकाशित मिति

२०७७ पुष २६ गते, आईतवार ११:५२

काठमाडौँः प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलो पटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्नै भएका छन् ।

National Life

स्रोतका अनुसार दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले समसामयिक विषयमा जानकारी गराउने छन् ।

बैठकमा प्रतिनिधिसभा विघटन गर्नु पर्ने बाध्यता र वैशाखको मध्यावधि चुनाव तोकिएकै मितिमा घोषणा हुनेमा प्रधानमन्त्री ओलीले आश्वस्त पार्ने तयारी गरेको स्रोतले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया