• ११ असोज २०८३, आइतबार
  • ९ः५५ बिहान

उपत्यकाको आकाश भोलिबाट सफा हुने

प्रकाशित मिति

२०७७ पुष २२ गते, बुधबार ०९:१८

काठमाडौँ, आइतबारदेखि धुम्मिएको काठमाडौँ उपत्यकाको आकाश भोलिबाट सफा हुने भएको छ ।

National Life

आजदेखि घाम लाग्ने भएकाले मौसममा बिस्तारै सुधार हुँदै आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच काठमाडौँ उपत्यकाको वायु प्रदूषण अत्याधिक बढेको हुँदा मानव स्वास्थ्यमा असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै सचेत रहन सबैमा मन्त्रालयले अपिल गरेको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै हालको वायु प्रदूषणको अवस्थालाई मध्यनजर गरेर आकस्मिक रुपमा निम्नअनुसारका काम गर्न सरोकारवालाहरु सबैमा अनुरोध गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया