• ८ असोज २०८३, बिहीबार
  • १२ः३८ राती

कांग्रेस नेता शेखर कोइरालाका दाजुको निधन

प्रकाशित मिति

२०७७ पुष १९ गते, आईतवार ०३:२६

काठमाडौंः नेपाली कांग्रेसका नेता डा= शेखर कोइरालाका दाजु निरन्जन कोइरालाको निधन भएको छ ।

National Life

आइतबार बिहान भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा उपचारत कोइरालाको निधन भएको हो ।

कोराना भाइरसको संक्रमण पुष्टि भएपछि ५ डिसेम्बरदेखि उनको अस्पतालमा उपचार चलिरहेको थियो । कोरोना संक्रमणबाट मुक्त भए पनि विगत केही दिनयता स्वास्थ्य जटिल बनेपछि उनलाई आईसियुमा राखिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

निरन्जन केशव कोइराला र नोना कोइरालाका दुई छोरामध्ये जेठा हुन् ।

 

प्रतिकृया