• ७ असोज २०८३, बुधबार
  • ११ः५५ राती

बेवारिसे अवस्थामा शिशुको शव फेला

प्रकाशित मिति

२०७७ पुष १९ गते, आईतवार ०३:२१

उदयपुरः उदयपुरको कटारीमा शव बेवारिसे अवस्थामा नवजात शिशुको फेला परेको छ ।

National Life

कटारी नगरपालिका-४ स्थित बसपार्क नजिकैको नालीमा भर्खरै जन्मिएको बच्चाको शव फेला परेको हो ।

नालीको फोहोरको बीचमा भेटिएको उक्त बच्चाको शवबारे इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बच्चाको आमाको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया