चन्द्रागिरी हिल्सको आईपीओ पुस २४ गते खुल्ने
प्रकाशित मिति
२०७७ पुष १८ गते, शनिबार ०२:३८
काठमाडौं, चन्द्रागिरी हिल्स लिमिटेडले पुस २४ गते सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । हिल्सले प्रति कित्ता एक सय रुपैयाँको दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्काशन गर्न लागेको जनाएको छ ।
शेयर निष्काशन र प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले ४ प्रतिशत वा ६१ हजार ३६४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत वा ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि र बाकी भएको १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणहरुको लागि बिक्रि गरिने जनाएको छ ।
लगानी गर्न इच्छुक व्यक्तिहरुले १० कित्तादेखि धेरै १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउने कम्पनीले बताएको छ । आईपीओमा पुस २४ बाट २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
Related
Recent News
- रवि लामिछानेमाथि सरकारले अलोकतान्त्रिक र निरंकुश व्यवहार गर्यो : प्रचण्ड
- नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता
- आज पनि नेप्सेमा गिरावट, कारोबार रकम पनि खस्कियो
- बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्ट्राचार मुद्दा
- धादिङको धुनीबेसीका वडाध्यक्षसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी
- सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग
- गृहजिल्ला झापामा ओलीको सम्बोधन- ढुक्क हुनुस्, तपाईंहरूको नाम विश्वमा राख्छु
- बशरको पतनपछि देश फर्किदै सिरियाली
- बक्स अफिसमा सबै किर्तिमान तोड्दै पुष्पा-२
- नबिल बैंकले सुरु ग-यो मूख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली, अब ग्राहकले रोजेको समयमा सेवा
Crime
Politics
- प्रधानमन्त्री ओलीले बोलाए सबै मन्त्री र सचिवलाई सिंहदरबारस्थित आफ्नो कार्यालय
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुंग्यायो
- बालेनदेखि कुलमानसम्मलाई एमाले नेता बस्नेतले लगाए भ्रष्टाचारीको आरोप, कसको कर्तुत के ?
- नवीन सोचका साथ काम गर्न गृहमन्त्रीको निर्देशन
- समावेशिता र संघीयता समाप्त गर्ने वर्तमान गठबन्धनको षडयन्त्र विरुद्ध संघर्षको तयारी थालिहाल्नु पर्दछ – पूर्व मन्त्री मातृका प्रासद यादव
प्रतिकृया