कारले ठक्कर दिँदा पाटेबाघको मृत्यु
प्रकाशित मिति
२०७७ पुष १८ गते, शनिबार ०२:१४
धनगढी : बाराको एक जंगल क्षेत्रमा कारले ठक्कर दिँदा १० वर्षको पूर्ण वयस्क पाटे बाघको मृत्यु भएको छ । ]
बारा प्रहरीका अनुसार यहाँको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा बा १६ च ८११ नम्बरको निजी कारले बाटो क्रस गर्दै गरेको वयस्क बाघलाई ठक्कर दिँदा बाघको मृत्यु भएको हो ।
चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । मिश्रलाई हिरासतमा लिएर आवश्यक कारवाही थालिएको बताइएको छ ।
Related
Recent News
- एमालेको सचिवालय बैठक बस्दै
- रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु
- जलवायु न्याय माग्दै नेपालले अन्तर्राष्ट्रिय अदालतमा राख्यो आफ्नो भनाई
- दक्षिण कोरियाका राष्ट्रपति योलमाथि यात्रा प्रतिबन्ध
- रवि लामिछानेसँग वीरगन्जमा बयान लिइँदै
- एनपीएलमा आज दुई खेल हुदै
- आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
- रवि लामिछानेमाथि सरकारले अलोकतान्त्रिक र निरंकुश व्यवहार गर्यो : प्रचण्ड
- नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता
- आज पनि नेप्सेमा गिरावट, कारोबार रकम पनि खस्कियो
प्रतिकृया