• ११ असोज २०८३, आइतबार
  • ४ः४४ बिहान

पूर्वमन्त्री महेश बस्नेत र पूर्व आईजीपी सर्वेन्द्र खनाललाई गाली गलौच गर्ने चन्द पक्राउ

प्रकाशित मिति

२०७७ पुष १६ गते, बिहीबार ०६:३६

काठमाण्डौंः नेकपा ओली समुहनेता पूर्वमन्त्री  महेश बस्नेत र पूर्व आईजीपी सर्वेन्द्र खनालविरुद्ध सामाजिक सञ्जालमा स्ट्याटस लेख्ने बाँकेका डिल्लीबहादुर चन्द पक्राउ परेका छन् ।

National Life

८ महिना पहिले बस्नेत र खनालले सांसद अपहरण गरेको बारेमा सामाजिक सञ्जालमा स्ट्याटस लेखेका उनी पक्राउ परेका हुन् ।

त्यहिँ स्ट्याटस लेखेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ का चन्दलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। गोर्खाज फाइनास्समा डिउटी बसेका चन्द नेपाली कांग्रेसका क्रियाशील सदस्यसमेत हुन् । लाई कार्यस्थलबाटै पक्राउ गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

पक्राउ गरेको विरोधमा नेपाली काँग्रेस बाँकेले बुधवार एक बिज्ञप्ति प्रकाशित गरि घटनाबारे गम्भीर ध्यानकर्षण भएको जनाएको छ। काँग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणाले चन्दको अवस्था तत्काल सार्वजनिक गर्न, परिवार र आफन्तसँग सम्पर्क गराउन र बिनासर्त रिहा गर्न माग गरेका छन्।

प्रतिकृया