• १२ असोज २०८३, सोमबार
  • १२ः४० राती

श्रीकृष्णका यी ९ मन्त्र, जप गर्दा हरेक समस्या हट्ने

प्रकाशित मिति

२०७७ पुष ९ गते, बिहीबार ०६:५६

माघ महिनामा भगवान कृष्णको पुजा गर्नेले विभिन्न समस्याबाट मुक्ति पाउने विश्वास छ । जुन परिवारमा झगडाको कारण अशान्ति भइरहेको छ, त्यस घरमा माघ महिनामा यी मन्त्रको आधिकारीक जप गर्नुपर्छ । यी मन्त्रले दुःख दरिद्रबाट मुक्ति पाइन्छ ।

National Life

सबै दुखबाट छुटकारा पाउने मन्त्रः दुख कष्टबाट छुटकारा पाउनलाई ११ पटक एकाग्रचित भएर यो मन्त्र जप गर्नुपर्छ ।
कृष्णाय वासुदेवाय हरये परमात्मने । प्रणतक्लेशननाशय गोविन्दाय नमो नम ।।।

(हरेक परिस्थितिमा विजय बनाउने मन्त्रः जीवनमा आउने विपरित परिस्थितिमा विजय प्राप्त गर्नको लागि श्रीमद्धगवद्धीताको यी श्लोक पढ्नुपर्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।

(सम्पत्तिका स्वामी बनाउने मन्त्रः सम्पत्ति प्राप्त गर्नको लागि दैनिक यो मन्त्र जप्नुपर्छ ।

यत्र योगेश्वरः श्रीकृष्णः यत्र पार्थो धनुर्धरः । तत्र श्रीर्विजयो भुतिध्रुवा नीतिर्मतिर्मस ।।

(घरमा झगडा कम गर्नः यो मन्त्र जप गर्दा परिवारमा खुशी फर्किएर आउछ ।

कृष्णायवासुदेवाय हरयेपरमात्मने । प्रणतक्लेशनाशायगोविन्दायन मोनमः ।।

(प्रेम विवाहको मन्त्रः जसको प्रेम विवाहमा ढिलो भैरहेको छ भने उनले चाडैनै मन परेको विवाह गर्नलाई श्रीकृष्णको यो मन्त्र १०८ पटक जप गर्नुपर्छ ।

क्लीं कृष्णाय गोविन्दाय गोपीजनावल्लभाय स्वाहा ।

(सुन्दर सन्तानको लागि मन्त्रः चाडैनै सन्तान चाहेमा घरमा श्रीकृष्णको बालस्वरुप लड्डु गोपलाको प्रतिमा राख्नु पर्छ । सुन्दर सन्तानको लागि यो मन्त्र जप गर्नुपर्छ ।

सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज । अशं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच ।।

(यदि कुनै गुरु नभएमा यो मन्त्र जप गर्नेः

वसुदेवसुतं देवं कंसचाणुरमर्दनम् । देवकी परमानन्दं कृष्णं वन्दे जगद्धरुम् ।।

(निसन्तान दम्पत्तिको लागि मन्त्रः जुन दम्पत्तिको सन्तान छैनन् उनीहरुले तुलसीको शुद्ध मालाले पवित्रताको साथमा सन्तान गोपाल मन्त्रको नित्य १०८ पटक गर्नुपर्छ ।

देवकीसुत गोविन्द वासुदेव जगत्पते । देहि मे तनयं कृष्ण त्वामहं शरणं गतः ।।

(कुमारी कन्याले यो मन्त्र जप्नेः जसको विवाह भएको छैन् अर्थात ढिलो भइरहेको छ, ती कन्याहरुले श्रीकृष्ण जस्ता सुन्दर पति प्राप्तिको लागि यी मन्त्र जप गर्नुपर्छ ।

कात्यायनि महामाये महायोगिन्यधीश्रि । नन्दगोपसुतं देवि पतिं मे कुरु ते नमः ।। धार्मिक ग्रन्थको आधारमा

प्रतिकृया