• ८ असोज २०८३, बिहीबार
  • ८ः२९ राती

काठमाडौंमा उपत्यकामा चिसो बढ्योः बिहानको तापक्रम २ डिग्री

प्रकाशित मिति

२०७७ पुष ३ गते, शुक्रबार ०९:०१

भक्तपुरः काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ । आज बिहान काठमाडौंको तापक्रम दुई डिग्री मापन गरिएको हो ।

National Life

मौसमविद् सजिना शाक्यका अनुसार यो वर्षको सबैभन्दा न्यूनतम तापक्रम मापन आजै गरिएको छ । पछिल्ला केही दिन लगातार तापक्रम घट्ने क्रम जारी रहेको छ ।

प्रतिकृया