• ८ असोज २०८३, बिहीबार
  • ७ः५२ बेलुका

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति

२०७७ पुष ३ गते, शुक्रबार ०९:१०

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि कांग्रेसले अविलम्ब संसद अधिवेशन बोलाउन माग गरेसङै आज बैठक बस्न लागेको हो ।

National Life

बैठकमा पार्टीका संसदहरुबीच थप छलफल र सरकारविरुद्ध प्रस्तुत कसरी हुने भन्ने विषयमा निर्णय गर्ने कांग्रेसले जनाएको छ। बैठक संघीय संसद भवनमा १०ः ३० मा बस्ने उल्लेख गरिएको छ।

प्रतिकृया